नेकपाकालीन बहुमत सचिवालय सदस्यहरू पुन: जुटे छलफलमा

काठमाडाैँ । तत्कालीन नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरू छलफल पुन: जुटेका छन् । छलफलमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गाैतम रहेका छन् । सिंहदरबारस्थित माओवादी केन्द्रकाे संसदीय दलकाे सभाहलमा उनीहरूबीच कुराकानी भइरहेकाे छ ।

उनीहरूबीच याे दाेस्राे भेट हाे । उनीहरूबीच यसअघि पनि भेटवार्ता भएकाे थियाे ।

यसअघि आजै प्रण्डले जनता समाजवादीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका थिए । बाबुराम पूर्वमाओवादी नेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =