गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
२०७९ असार ३२ गते

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै नेकपा (माओवादी केन्द्र) युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएकाे छ ।
वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष माग गरेको हो ।
२०७९ असार ३२ गते
प्रतिक्रिया
सम्बन्धित








