लिङ्देनकाे माग- उपसभामुख पद प्रतिपक्षकाे हुनुपर्छ

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (पार्टी) का सांसद राजेन्द्र लिङ्देनले उपसभामुख प्रतिपक्ष भागमा पर्नुपर्ने बताएका छन् । शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा शुरू भएकाे उपसभामुख चयन प्रकियामा भाग लिँदै उलने भनेका छन्, ‘सैद्धान्तिकरूपमा उपसभामुख प्रतिपक्षकाे हकमा हुनुपर्छ, प्रतिपक्षकाे हुनुपर्छ ।’

यदि त्यसाे हुने हाे भने राजनीति सफा हुनेसमेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =