शैल्यशिखर नगरपालिकाले हटायो करारका कर्मचारी

दार्चुला । शैल्यशिखर नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीहरूकाे करार म्याद नथप्ने भएकाे छ ।

नगरपालिकाले करार सेवामा कार्यरत स्वास्थ्य, कृषि, पशु विकास, आयुर्वेद तथा नगर कार्यपालिकामा कार्यरत सम्पूर्ण करार कर्मचारीहरूकाे करार अवधि नथप्ने भएकाे हाे ।

नगरकार्यसमितिकाे असार १६ गतेकाे निर्णयानुसार नगरपालिकामा कार्यरत करार कर्मचारीहरूकाे करार अवधि साउन १ गतेबाट समाप्त हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिए ।

प्रतिक्रिया

One thought on “शैल्यशिखर नगरपालिकाले हटायो करारका कर्मचारी

  1. एक.दम राम्रो गरनु भाकोछ पडेलेखेका युवा हरूलाइ राखनु पर्छ
    मेरो शोचाइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *