काठमाडौँको भृकुटीमण्डपमा आगलागी (तस्वीर/भिडिओ)
२०७९ असार २९ गते

काठमाडाैँ । भृकुटीमण्डपमा आगलागी भएकाे छ ।
काठमाडाैँकाे केन्द्रबिन्दु मानिने भृकुटीमण्डपमा बुधवार दिउँसाे आगलागी भएकाे हाे ।
आगलागी ह्विलचियरकाे गाेदाममा भएकाे प्रहरीले जनाएकाे छ । अहिले प्रहरी, दमकल तथा स्थानीयबासीले आगाे नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
तस्वीर/भिडिओ

२०७९ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








