भृकुटीमण्डपमा आगलागी (भिडिओसहित)

काठमाडाैँ । काठमाडाैँकाे केन्द्रबिन्दु भृकुटीमण्डपमा आगलागी भएकाे छ ।

बुधवार दिउँसाे भृकुटीमण्डपमा आगलागी भएकाे हाे । प्रहरी तथा अग्नी नियन्त्रक दल अहिले घटनास्थलमा पुगिसकेका छन् ।

आगलागी ह्विलचियरकाे गाेदाममा भएकाे प्रहरीले जनाएकाे छ । प्रहरी, दमकल तथा स्थानीयबासीले आगाे नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =