रविकाे दल रास्वपाले भन्याे- भातृ सङ्गठन बनाउँदैनाैँ, अवकाशपछि राज्यबाट सुविधा लिँदैनाैँ (पूर्णपाठ)

काठमाडाैँ । पूर्वसञ्चारकर्मी रवि लामिछानेकाे दल राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] ले चिनारी पुस्तिका सार्वजनिक गरेकाे छ । पुस्तिकामा रास्वपाले हामी के गर्दैनाैँ ? शिर्षकमा १३ बुँदामा आफ्नाे मुख्य कुराहरू उल्लेख गरेकाे छ । संवैधानिक समाजवाद आफ्नाे राजनीतिक सिद्धान्त भएकाे बताएकाे रास्वपाले भातृ सङ्गठन नबनाउने, अवकाशपछि राज्यबाट कुनै सेवा-सुविधा नलिनेलगायत उल्लेख गरेकाे छ ।

पार्टीले राइट टू रिजेक्ट, राइट टु रिकललगायतका व्यवस्था गरेकाे जानकारी पुस्तिकामार्फत् दिइएकाे छ ।

हेर्नुस् चिनारी पुस्तिका;

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *