बढ्दै काेराेना, एकैदिन ११३ जनामा संक्रमण
२०७९ असार २२ गते

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ११३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।
जसमध्ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हाे ।
याेसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








