अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।

संसद्मा सम्बाेधन गर्दै अर्थमन्त्री शर्माले आफूमाथि प्रश्न उठेकाले राजीनामा दिएकाे बताए ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । अर्थमन्त्रीकाे कार्यशैलीमाथि प्रश्न उठेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राजीनामा माग्दै आएको थियो  ।

त्यस्तै, आजै उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =