माओवादी केन्द्रीय समितिकाे बैठक पुन: सर्‍याे

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र]काे बैठक पुन: सरेकाे छ । यसअघि मंगलबार नबसी बुधबार अर्थात् आजका लागि सरेकाे बैठक पुन: बिहीबारका लागि सरेकाे हाे । हिजाे स्थगित भएकाे बैठक आज दिउँसाे १ बजे बस्ने भनिएकाे थियाे ।

तर आज पनि बैठक स्थगित भएकाे छ । अब पुन: बिहीबार ११ बजे बस्नेगरी सरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =