पहिरोले घर पुरिँदा पाँचथरमा ३ जना बेपत्ता

काठमाडौँ । वर्षाका कारण पहिरोले घर पुरिँदा पाँचथरमा ३ जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपाकिा-७ मा ३ जना बेपत्ता भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेकाअनुसार शुक्रबार राति १० बजेतिर बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुरेको हो ।

हिरोमा दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *