यस्तो छ पीएसजीको नयाँ जर्सी

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । पीएसजीले २०२२/२३ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

पीएसजीले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको बताएको छ । यसको नयाँ जर्सी नाइकीले उत्पादन गरेको हो । पीएसजीले जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।

पीएसजीले नयाँ जर्सीलाई केहि फरक ढाँचामा डिजाइन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *