अछाम पुगेर गोरु जोत्दै योगेश भट्टराई (भिडिओसहित)

काठमाडाैँ । नेकपा एमाले सचिव योगेश भट्टराईले गोरु जोतेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार भट्टराईले मंगलसेन नगरपालिका– ३ लाछिमनामा गोरु जोतेका हुन् ।

पार्टी कार्यक्रमका लागि अछाम पुगेका भट्टराई धान दिवसमा लाछिमनामा किसानसँग रोपाइँ गर्दै रमाएका हुन् ।

भिडिओः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *