प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्काे बैठक

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्काे आकस्मिक बैठक बाेलाएका छन् । बैठक दिउँसाे ३ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले बताएका छन् ।

बैठकमा नियमित एजेन्डाबारे छलफल हुने बताइएकाे छ ।

सत्ता साझेदार दल नेकपा [एकीकृत] समाजवादीका ४ नयाँ मन्त्रीहरूले आजकाे बैठकमा पहिलाे सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *