स्वतन्त्र पार्टीकाे कार्यालय बसुन्धारामा, चुनाव चिह्न घण्टी
२०७९ असार ७ गते

काठमाडाैँ । पूर्व सञ्चार कर्मी रवी लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् ।
काठमाडाैँकाे राष्ट्रिय सभागृहबाट पार्टी घाेषणा गरेका लामिछाने आजै पार्टी दर्ताका लागि निर्वाचन आयाेग जाने भएका छन् ।
त्यस्तै, उनले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन् । उनकाे पार्टीमा अहिले २१ जना रहेको बताए । उनले चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको बताए ।
२०७९ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








