जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एमाले
२०७९ असार २ गते

काठमाडौँ । नेकपा एमालेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिने भएको हो ।
राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण दिन लागिएको हो । प्रशिक्षण कार्यक्रम आज र भोलि गरी दुई दिन चल्नेछ ।
२०७९ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








