वाग्मती सरकारको बजेट ७० अर्ब ९३ करोड (पूर्णपाठ)

चितवन । वाग्मती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजना गरेको छ ।

आगामी वर्ष २०७९/८० को बजेट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले प्रस्तुत गरेका हुन् ।

कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पूर्णपाठः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *