लोकसेवा आयोगले ७२ औं वार्षिकोत्सव मनाउँदै
२०७९ जेठ ३१ गते

काठमाडौँ । लोकसेवा आयोगले आफ्नो ७२ औं वार्षिकीको अवसरमा भोलि असार १ गते वार्षिकोत्सव समारोहको आयोजना गर्ने भएको छ ।
आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा उक्त समारोह हुन् लागेको हो । समारोह बुधबार बिहान साढे १० बजेदेखि शुरू हुने बताएको छ ।
सो अवसरमा आयोगले समाचार संकलनका लागि संचार माध्यमहरूलाई विज्ञप्ति जारी गरी आमन्त्रण गरेको छ ।
विज्ञप्ति:
२०७९ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








