एमालेकाे सचिवालय बैठक शुरू

काठमाडाैँ । नेकपा एमालेकाे केन्द्रीय सचिवालय बैठक शुरू भएकाे छ । आजकाे बैठकमा ४ एजेन्डाहरू छन् । हिजो बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले विभिन्न चार एजेन्डा तय गरेको थिया । स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको कार्ययोजना, पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रशिक्षण र विभाग गठनसहितका एजेन्डाबारे बैठकमा चलफल हुनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा शुरू भएकाे बैठकमा सबै सचिवालय सदस्यहरू उपस्थित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =