यूनाइटेड इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष श्रेठले लिए सपथ

काठमाडौँ । यूनाइटेड इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष रविभक्त श्रेठले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उनलाई सपथ ग्रहण गराएका हुन् ।

कम्पनीको २३ जेठमा बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट कम्पनीकाे सञ्चालक समिति अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *