पहिरोले मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । चितवनको इछाकामना गाउँपालिका-६ तोपे खोला र नाम्ची खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सड्क सुचारु गर्न आवश्यक मेसिनरी र प्राविधिकको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए । ‘ठाउँ ठाउँमा पहिरो खसिरहेको छ’ उनले भने, ‘पहिरो पन्छाउँदै सवारी साधन सुचारु गरिरहेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =