डिशहोमका ग्राहकले जिते एक लाख

काठमाडौँ । डिशहोमको ‘एक वर्षमा २४ महिना योजना’मा सहभागी एक जना ग्राहकले एक लाख रुपैयाँ जितेका छन् ।

योजना अन्तर्गत ग्राहकले १ वर्षकाको एकै पटक रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डीटीएच सेवा उपभोग गर्न पाउने छन् भने हरेक हप्ता लक्की ड्रमार्फत् एक जनाले एक लाख रुपैयाँ जित्न पाउनेछन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन डिशहोम डिलर दाईकोमार्फत् डिशहोमको फण्ड ट्रान्स्फरमार्फत् आफूले प्रयोग गरेको प्याकेजका १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *