डेनमार्कका प्रतिनिधिमण्डलद्वारा सभामुख सापकोटासँग शिष्टाचार भेट

काठमाडौँ । आज सोमबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग डेनमार्कको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

नेपाल भ्रमणमा रहेको डेनमार्कको प्रतिनिधिमण्डलले संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगी सभामुख सापकोटासँग भेट गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *