रातो मच्छेन्द्रनाथको जात्रामा व्यवस्थापनमा सांग्रिला डेभलपमेन्ट बैंकले सघाउने

काठमाडौँ । प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकले सहकार्य गरेको छ ।

बैंकले रथ तान्ने भक्तजनहरूलाई कुमारीपाटी शाखामार्फत वितरण गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई जेठ २१ गते जात्रा समापन हुनेछ ।

सो जात्रामा सहभागी भक्तजनहरुलाई जेठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानीसमेत उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *