स्थानीय तहले संघीय सरकारबाट पाए ३ खर्ब बजेट, कसलाई कति ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत् स्थानीय तहहरूले ३ खर्ब ३७ करोड १६ लाख बजेट प्राप्त गरेका छन् ।

जसमध्ये स्थानीय तहहरूले समानीकरण अनुदान अन्तर्गत १ खर्ब २३ करोड बजेट पाएका छन् भने सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने छन् ।

सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =