बजेट फाँचमा दुध नभएकाे गाईजस्ताे भयाे : ज्ञवाली

काठमाडाैँ । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले यसपटककाे बजेट मुख्य समस्यामा नपसेकाे बताएका छन् । बिहीबार संसद्‌मा भएकाे बजेटमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘याे बजेट देखिने मात्रै भएकाे छ । यसले मुलुककाे समस्या समाधान गर्ने छैन, सक्दैन । चुनाैतीहरू धेरै छन् । याे फाँचमा दुध नभएकाे गाईजस्ताे भयाे । गाई त देखियाे, तर त्यसकाे फाँचमा दुध छैन । कसरी आउँछ दुध ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =