मेयर बालेनकाे प्रस्ताव : भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गराैँ
२०७९ जेठ १६ गते

काठमाडौँ । महानगरपालिकाकाका मेयर बालेन शाहले उपत्यकाका भौतिक पूर्वााधार क्षेत्रको व्यवस्थापनको लागि भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव राखेका छन्।
नगर कार्यपालिकाको पहिलाे बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र शाहले उक्त प्रस्ताव राखेका छन् । सडकमा देखिने सामान्य समस्या समाधानका लागि उक्त एम्बुलेन्स सञ्चालन गर्न उनले प्रस्ताव गरेका हुन् । एक साताभित्रमा उक्त कार्य सुरु हुने मेयर शाहले बताए ।
२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित









