ओलीलाई देउवाको प्रश्न: तपाईं प्रधानमन्त्री हुँदा इपिजी प्रतिवेदन किन बुझिएन ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफुले प्रधानमन्त्री हुँदा नेपाल भारत प्रवुद्ध समूहको (इपिजी)को प्रतिवेदन किन नबुझेको भनी प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै ओलीले प्रधानमन्त्री देउवालाई एकतर्फी रुपमा भएपनि इपिजी प्रतिवेदन बुझ्न सुझाएका थिए । उक्त सुझावबारे जवाफ दिँदै प्रधानमन्त्री देउवाले प्रश्न गरे, त्यो प्रतिवेदन त्यतिबेला किन बुझिएन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *