सभागृहमा बालेनका समर्थकको भिड (तस्वीर)

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहकाे विजय सुनिश्चित भएसँगै काठमाडाैँकाे मतगणनास्थल राष्ट्रिय सभागृहमा उनका समर्थकहरूकाे भिड लागेकाे छ ।

झण्डै २० हजार मत गन्न बाँकी छँदै साहकाे विजय सुनिश्चत भएसँग सभागृहमा उनका समर्थककाे भिड लागेकाे हाे ।

अहिले काठमाडाैँ महानगरकाे मतगणना जारी छ ।

तस्वीरमा बालेनका समर्थककाे भिडः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *