संयुक्त विद्यार्थी संघठनद्वारा आयल निगम घेराउ (तस्वीर)

काठमाडाैँ । मूल्यवृद्धिकाे विराेधमा विभिन्न विद्यार्थी संगठनहरूले आयल निगम घेराउ गरेका छन् ।

नेपाली कांग्रेसनिकट नेबि संघ तथा विभिन्न कम्युनिस्ट पार्टी निकट विद्यार्थी संघगठनहरू, वैज्ञानिक समाजवादी विद्यार्थी संघठन, राप्रपानिकट राष्ट्रवादी विद्यार्थी संघ लगायत विभिन्न १५ वटा विद्यार्थी संघ/संघठनले हालै भएको पेट्रोलियमको मूल्यवृद्धिको विरोधमा टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका गरेका हुन् ।

सरकारले पछिल्लाेपटक इन्धनकाे मूल्यमा भारी बढाेत्तरी गरेकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *