आर्थिक विकास र समृद्धि केन्द्री नीति आयो तर यतिले पुग्दैन : डा. भट्टराई
२०७९ जेठ १० गते

फाइल तस्वीर
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएपनि यति सुधारले नपुग्ने बताएका छन् ।
सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा प्रतिक्रिया दिँदै उनले यस्ताे बताएका हुन् ।
‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर, मेरो विचारमा सामान्य सुधारले पुग्दैन,’ उनले भने, ‘सुधारात्मक कुरा सकारात्मक छन् । तर, पर्याप्त छैन ।’
२०७९ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित








