मतान्तर फराकिलाे पार्दै स्वतन्त्र उम्मेदवार साम्पाङ

काठमाडाैँ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाउँदै लगेका छन् ।

शुक्रबार दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३५७ मत गणनाको नतिजा अनुसार उनले १२ हजार १५ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार ७१८ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ८ हजार ७३९ मत प्राप्त गरेकी छिन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *