काठमाडौँ महानगरमा अझै बालेनकै अग्रता; २४६१८ मतसहित शीर्ष स्थानमा

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका छन्।

पछिल्लाे जानकारीअनुसार उनी २४६१८ मतसहित शीर्ष स्थानमा रहेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित १३२४६ मतसहित दाेस्राे स्थानमा रहेका छन् भने उनी शाहभन्दा ११७३२ मतले पछाडि छन्। 

साथै, नेपाली कांग्रेसकी सिर्जना सिंह १२३०७ मतसहित तेस्रो स्थानमा छिन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *