काेर एरियाकाे २०० मत गन्दा स्थापितकाे ११८

काठमाडौँ । काठमाडाैँ महानगरकाे जारी मतगणनामा अहिले काठमाडौँकाे काेर क्षेत्रमा पर्ने वडा नम्बर २७ काे पनि मतगणना भइरहेकाे छ ।

प्राप्त पछिल्लाे जानकारीअनुसार यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन् । महाबाैद्ध क्षेत्रमा पर्ने याे वडामा हालसम्म गनिएका २०० मतमध्ये एमालेका उम्मेदवार केशव स्थापितले ११८ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =