अध्यक्ष उपेन्द्र यादवकै वडामा जसपा पराजित

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १४ मा सूर्य नारायण महतो निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको वडा भनेर चिनिने यो वडामा उनकै पार्टीले पराजय बेहोरेको हो ।

नेकपा एमालेका सूर्यनारायण महतोले १२१५ मत ल्याउँदा जसपाका बलदेव यादवले ७८२ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *