काठमाडौँ ५ को वडाध्यक्षमा एमालेका बिरेन्द्र प्रजापती विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका- ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार बिरेन्द्र प्रजापती विजयी भएका छन् ।

उनले १८१८ मत ल्याएर विजयी भए, भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश डंगोलले १,५७५ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *