देशभरका ४८० स्थानीय तहकाे नतिजा सार्वजनिक, कसले कति जिते?

काठमाडाैँ । स्थानीय तह निर्वाचनकाे जारी मतगणनाअनुसार देशरभरकाव ४८० स्थानीय तहकाे नतिजा सार्वजनिक भएकाे छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म ४८० पालिकाको मत परिणाम सार्वजनिक भएको हाे ।

जसमध्ये १२९ नगरपालिका र ३५० गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

जसमध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै ६७ नगरपालिकामा मेयर र १४८ गाउँपालिकामा प्रमुख पदमा जित निकालेको छ। नेकपा एमालेले ३८ नगरपालिकामा मेयर र ९८ गाउँपालिकामा प्रमुख जितेको छ।

यस्तै, नेकपा माओवादी केन्द्रले १४ नगरपालिकामा मेयर र ८० गाउँपालिकामा अध्यक्ष जितेको छ । नेकपा एकीकृत समाजवादीले ३ नगरपालिकासहित ८ पालिकामा प्रमुख जितेको छ।

त्यस्ते, २ नगरपालिका र २ गाउँपालिका सहित ४ पालिकामा राष्ट्रिय जनमोर्चाले जित हात पारेको छ।

स्वतन्त्र उम्मेदवारहरूले भने २ नगरपालिकासहित ५ पालिका, राप्रपाले १ नगरपालिकासहित २ पालिका र नेपाल मजदुर पार्टी, जनमत पार्टीले १-१ पालिकामा जित हात पारेको निर्वाचन आयोगले जनाएकाे छ ।

 

जिल्लापालिकाप्रमुख/अध्यक्षउम्मेदवारपार्टी
भोजपुरसाल्पासिलिछो गाउँपालिकाअध्यक्षदौलथ कुमार कुलुङ(राई)स्वतन्त्र
ओखलढुंगामानेभञ्ज्याङ गाउँपालिकाअध्यक्षज्ञानेन्द्र रुम्दालीस्वतन्त्र
जुम्लाचन्दननाथ नगरपालिकाप्रमुखराजु सिंह कठायतस्वतन्त्र
कालिकोटखाँडाचक्र नगरपालिकाप्रमुखकमल बहादुर शाहीस्वतन्त्र
बैतडीडीलासैनी गाउँपालिकाअध्यक्षसन्तोष प्रकाश जोशीस्वतन्त्र
झापाहल्दीवारी गाउँपालिकाअध्यक्षरविन्द्र प्रसाद लिङदेनराष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौंशङ्खरापुर नगरपालिकाप्रमुखरमेश नापितराष्ट्रिय प्रजातन्त्र पार्टी
बागलुङजैमुनी नगरपालिकाप्रमुखनर बहादुर पुनराष्ट्रिय जनमोर्चा
बागलुङवरेङ गाउँपालिकाअध्यक्षकृष्ण प्रसाद शर्माराष्ट्रिय जनमोर्चा
अर्घाखांचीभूमिकास्थान नगरपालिकाप्रमुखझविलाल थापाराष्ट्रिय जनमोर्चा
प्यूठानमल्लरानी गाउँपालिकाअध्यक्षकृष्ण बहादुर खड्काराष्ट्रिय जनमोर्चा
ताप्लेजुंगफुङलिङ नगरपालिकाप्रमुखअमिर मादेननेपाली काँग्रेस
इलामइलाम नगरपालिकाप्रमुखकेदार थापानेपाली काँग्रेस
संखुवासभाखाँदवारी नगरपालिकाप्रमुखमहेश थपलियानेपाली काँग्रेस
संखुवासभापाँचखपन नगरपालिकाप्रमुखविपीन राईनेपाली काँग्रेस
तेर्हथुमलालिगुँरास नगरपालिकाप्रमुखअर्जुन मावोहाङनेपाली काँग्रेस
भोजपुरभोजपुर नगरपालिकाप्रमुखकैलाश कुमार आलेनेपाली काँग्रेस
धनकुटापाख्रिवास नगरपालिकाप्रमुखज्ञान बहादुर गुरुङ्गनेपाली काँग्रेस
धनकुटामहालक्ष्मी नगरपालिकाप्रमुखध्रुवराज रायानेपाली काँग्रेस
सोलुखुम्बुसोलु दुधकुण्ड नगरपालिकाप्रमुखनाम्गेल जाङबु शेर्पानेपाली काँग्रेस
खोटाङ्गदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाप्रमुखतीर्थ राज भट्टराईनेपाली काँग्रेस
ओखलढुंगासिद्दिचरण नगरपालिकाप्रमुखतेजन खनालनेपाली काँग्रेस
ताप्लेजुंगमिक्वाखोला गाउँपालिकाअध्यक्षभक्त बहादुर कार्कीनेपाली काँग्रेस
ताप्लेजुंगमेरिङदेन गाउँपालिकाअध्यक्षयुक हां विर हांगामनेपाली काँग्रेस
ताप्लेजुंगसिरीजङ्घा गाउँपालिकाअध्यक्षलाल कृष्ण चौहाननेपाली काँग्रेस
पाँचथरकुम्मायक गाउँपालिकाअध्यक्षवंम प्रसाद लावतीनेपाली काँग्रेस
पाँचथरतुम्वेवा गाउँपालिकाअध्यक्षबाबु राम खड्कानेपाली काँग्रेस
पाँचथरफालेलुङ गाउँपालिकाअध्यक्षवीर विक्रम थाम्सुहाङनेपाली काँग्रेस
पाँचथरफाल्गुनन्द गाउँपालिकाअध्यक्षबृज हाङ आङदेम्बेनेपाली काँग्रेस
पाँचथरहिलिहाङ गाउँपालिकाअध्यक्षसमर वहादुर अधिकारीनेपाली काँग्रेस
इलामचुलाचुली गाउँपालिकाअध्यक्षराजेन्द्र केरुङ्गनेपाली काँग्रेस
इलामरोङ गाउँपालिकाअध्यक्षमनि कुमार स्‍्याबोनेपाली काँग्रेस
इलामसन्दकपुर गाउँपालिकाअध्यक्षतुला राम गुरुङ्गनेपाली काँग्रेस
झापाकचनकवल गाउँपालिकाअध्यक्षकालेन्द्र प्रसाद सिंह राजवंशीनेपाली काँग्रेस
संखुवासभाचिचिला गाउँपालिकाअध्यक्षपासाङ नुर्वु शेर्पानेपाली काँग्रेस
संखुवासभामकालु गाउँपालिकाअध्यक्षओङदी छिरीङ शेर्पानेपाली काँग्रेस
संखुवासभासभापोखरी गाउँपालिकाअध्यक्षभिम बहादुर लिम्बुनेपाली काँग्रेस
संखुवासभासिलीचोङ गाउँपालिकाअध्यक्षभूपाल राज राईनेपाली काँग्रेस
तेर्हथुमआठराई गाउँपालिकाअध्यक्षदिल कुमार पाहीमनेपाली काँग्रेस
तेर्हथुमफेदाप गाउँपालिकाअध्यक्षकेशव प्रसाद भेटवालनेपाली काँग्रेस
भोजपुरअरुण गाउँपालिकाअध्यक्षशालिकराम खत्रीनेपाली काँग्रेस
भोजपुरटेम्केमैयुङ गाउँपालिकाअध्यक्षसरोज बस्नेतनेपाली काँग्रेस
धनकुटाछथर जोरपाटी गाउँपालिकाअध्यक्षछत्र बहादुर सुव्‍वानेपाली काँग्रेस
धनकुटासागुरीगढी गाउँपालिकाअध्यक्षजितेन्द्र राईनेपाली काँग्रेस
मोरङ्गकटहरी गाउँपालिकाअध्यक्षदेवराज चौधरीनेपाली काँग्रेस
मोरङ्गजहदा गाउँपालिकाअध्यक्षजितेन्द्र प्रसाद साहनेपाली काँग्रेस
मोरङ्गमिक्लाजुङ गाउँपालिकाअध्यक्षबवी कुमार राईनेपाली काँग्रेस
सुनसरीभोक्राहा नरसिंह गाउँपालिकाअध्यक्षअजमल अख्तर मियानेपाली काँग्रेस
सोलुखुम्बुनेचासल्यान गाउँपालिकाअध्यक्षधन जन राईनेपाली काँग्रेस
सोलुखुम्बुमहाकुलुङ गाउँपालिकाअध्यक्षसुर्य बहादुर राईनेपाली काँग्रेस
सोलुखुम्बुलिखु पिके गाउँपालिकाअध्यक्षमिना देवी कार्कीनेपाली काँग्रेस
सोलुखुम्बुसोताङ गाउँपालिकाअध्यक्षखिलराज बस्‍नेतनेपाली काँग्रेस
खोटाङ्गकेपिलासगढी गाउँपालिकाअध्यक्षसमिर राईनेपाली काँग्रेस
खोटाङ्गबराहपोखरी गाउँपालिकाअध्यक्षशालिक राम बन्जरानेपाली काँग्रेस
खोटाङ्गरावा बेसी गाउँपालिकाअध्यक्षफटिक कुमार श्रेष्ठनेपाली काँग्रेस
खोटाङ्गसाकेला गाउँपालिकाअध्यक्षरवि प्रकाश राईनेपाली काँग्रेस
ओखलढुंगाचम्पादेवी गाउँपालिकाअध्यक्षनवराज के.सी(खत्री)नेपाली काँग्रेस
ओखलढुंगालिखु गाउँपालिकाअध्यक्षअशोक कुमार कार्कीनेपाली काँग्रेस
ओखलढुंगासुनकोशी गाउँपालिकाअध्यक्षकमल तामाङनेपाली काँग्रेस
सप्तरीसप्तकोशी नगरपालिकाप्रमुखकृष्ण प्रसाद ढकालनेपाली काँग्रेस
महोत्तरीमनरा शिसवा नगरपालिकाप्रमुखमोहन पाण्डेयनेपाली काँग्रेस
सर्लाहीमलंगवा नगरपालिकाप्रमुखनागेन्द्र प्रसाद यादवनेपाली काँग्रेस
सर्लाहीहरिपुर नगरपालिकाप्रमुखगोपाल पजियारनेपाली काँग्रेस
सर्लाहीहरिपुर्वा नगरपालिकाप्रमुखविनोद कुमार साह तेलीनेपाली काँग्रेस
रौतहटपरोहा नगरपालिकाप्रमुखशेख वकिलनेपाली काँग्रेस
सप्तरीतिरहुत गाउँपालिकाअध्यक्षविजय कुमार यादवनेपाली काँग्रेस
धनुषाधनौजी गाउँपालिकाअध्यक्षराज कुमार साहनेपाली काँग्रेस
धनुषालक्ष्मीनिया गाउँपालिकाअध्यक्षभोगेन्द्र मिश्रनेपाली काँग्रेस
सर्लाहीचन्द्रनगर गाउँपालिकाअध्यक्षराज कुमार महतोनेपाली काँग्रेस
सर्लाहीकौडेना गाउँपालिकाअध्यक्षरुपेश कुमारनेपाली काँग्रेस
सर्लाहीधनकौल गाउँपालिकाअध्यक्षरामआश्रय साहनेपाली काँग्रेस
सर्लाहीपर्सा गाउँपालिकाअध्यक्षधिरेन्द्र रायनेपाली काँग्रेस
सर्लाहीब्रह्मपुरी गाउँपालिकाअध्यक्षराम पदारथ साह तेलीनेपाली काँग्रेस
सर्लाहीविष्णु गाउँपालिकाअध्यक्षजवाहर लाल यादवनेपाली काँग्रेस
पर्साजिराभवानी गाउँपालिकाअध्यक्षअनोज चौधरीनेपाली काँग्रेस
दोलखावैतेश्वर गाउँपालिकाअध्यक्षछवि लामानेपाली काँग्रेस
रामेछापगोकुलगङ्गा गाउँपालिकाअध्यक्षकाजी बहादुर खड्कानेपाली काँग्रेस
रामेछापलिखु तामाकोशी गाउँपालिकाअध्यक्षकेशव महतनेपाली काँग्रेस
सिन्धुलीघ्याङलेख गाउँपालिकाअध्यक्षजगत बहादुर भोलननेपाली काँग्रेस
सिन्धुलीतिनपाटन गाउँपालिकाअध्यक्षकर्ण बहादुर मगरनेपाली काँग्रेस
रसुवाकालिका गाउँपालिकाअध्यक्षहरीकृष्ण देवकोटानेपाली काँग्रेस
रसुवानौकुण्ड गाउँपालिकाअध्यक्षनुर्वु स्याङवो घलेनेपाली काँग्रेस
रसुवाआमाछोदिङमो गाउँपालिकाअध्यक्षबुचुङ तमाङनेपाली काँग्रेस
धादिङ्गखनियाबास गाउँपालिकाअध्यक्षरण बहादुर तामाङनेपाली काँग्रेस
धादिङ्गज्वालामूखी गाउँपालिकाअध्यक्षयामनाथ दनैनेपाली काँग्रेस
धादिङ्गनेत्रावती डबजोङ गाउँपालिकाअध्यक्षमेघ नाथ रिजालनेपाली काँग्रेस
नुवाकोटतादी गाउँपालिकाअध्यक्षसन्तमान तामाङनेपाली काँग्रेस
नुवाकोटतारकेश्वर गाउँपालिकाअध्यक्षशिव अधिकारीनेपाली काँग्रेस
नुवाकोटम्यागङ गाउँपालिकाअध्यक्षआसा तामाङनेपाली काँग्रेस
नुवाकोटलिखु गाउँपालिकाअध्यक्षध्रुब श्रेष्‍ठनेपाली काँग्रेस
नुवाकोटशिवपुरी गाउँपालिकाअध्यक्षगोविन्‍द प्रसाद थपलियानेपाली काँग्रेस
नुवाकोटसुर्यगढी गाउँपालिकाअध्यक्षसन्त बहादुर तामाङनेपाली काँग्रेस
ललितपुरबाग्मती गाउँपालिकाअध्यक्षबीर बहादुर लोप्चननेपाली काँग्रेस
ललितपुरमहाङ्काल गाउँपालिकाअध्यक्षगणेश के.सी.नेपाली काँग्रेस
सिन्धुपाल्चोकत्रिपुरासुन्दरी गाउँपालिकाअध्यक्षभक्त ध्वज बोहरानेपाली काँग्रेस
सिन्धुपाल्चोकभोटेकोशी गाउँपालिकाअध्यक्षपासाङ नुर्पु शेर्पानेपाली काँग्रेस
सिन्धुपाल्चोकहेलम्बु गाउँपालिकाअध्यक्षनिमा ग्याजेन शेर्पानेपाली काँग्रेस
मकवानपुरकैलाश गाउँपालिकाअध्यक्षलोक बहादुर मुक्ताननेपाली काँग्रेस
मकवानपुरबकैया गाउँपालिकाअध्यक्षधर्मराज लामिछानेनेपाली काँग्रेस
मकवानपुरमकवानपुरगढी गाउँपालिकाअध्यक्षदोर्जे लामा स्याङताननेपाली काँग्रेस
मकवानपुरराक्सिराङ्ग गाउँपालिकाअध्यक्षराज कुमार मल्लनेपाली काँग्रेस
रामेछापरामेछाप नगरपालिकाप्रमुखलवश्री न्‍यौपानेनेपाली काँग्रेस
काठमाडौंकिर्तिपुर नगरपालिकाप्रमुखराज कुमार नकर्मीनेपाली काँग्रेस
काठमाडौंतारकेश्वर नगरपालिकाप्रमुखकृष्‍ण हरि महर्जननेपाली काँग्रेस
काठमाडौंदक्षिणकाली नगरपालिकाप्रमुखमोहन बस्नेतनेपाली काँग्रेस
भक्तपुरचाँगुनारायण नगरपालिकाप्रमुखजिवन खत्रीनेपाली काँग्रेस
भक्तपुरमध्यपुर थिमी नगरपालिकाप्रमुखसुरेन्द्र श्रेष्‍ठनेपाली काँग्रेस
सिन्धुपाल्चोकमेलम्ची नगरपालिकाप्रमुखआइत मान तामाङनेपाली काँग्रेस
सिन्धुपाल्चोकवाह्रविसे नगरपालिकाप्रमुखबाल कृष्ण बस्नेतनेपाली काँग्रेस
लमजुंगमध्यनेपाल नगरपालिकाप्रमुखरमेश कुमार पाण्डेनेपाली काँग्रेस
लमजुंगरार्इनास नगरपालिकाप्रमुखखड्ग बहादुर गुरुङनेपाली काँग्रेस
लमजुंगसुन्दरबजार नगरपालिकाप्रमुखकृष्‍ण प्रसाद कोईरालानेपाली काँग्रेस
स्याङ्जागल्याङ नगरपालिकाप्रमुखगुरु प्रसाद भट्‌टराईनेपाली काँग्रेस
स्याङ्जाचापाकोट नगरपालिकाप्रमुखदेव बहादुर खाँडनेपाली काँग्रेस
स्याङ्जापुतलीबजार नगरपालिकाप्रमुखतुलसी राम रेग्मीनेपाली काँग्रेस
स्याङ्जाभिरकोट नगरपालिकाप्रमुखगोविन्द कुमार कर्माचार्यनेपाली काँग्रेस
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)गैडाकोट नगरपालिकाप्रमुखमदन भक्त अधिकारीनेपाली काँग्रेस
बागलुङगल्कोट नगरपालिकाप्रमुखभरत शर्मानेपाली काँग्रेस
बागलुङबागलुङ नगरपालिकाप्रमुखबसन्त कुमार श्रेष्ठनेपाली काँग्रेस
पर्वतफलेवास नगरपालिकाप्रमुखगंगाधर तिवारीनेपाली काँग्रेस
गोरखाआरूघाट गाउँपालिकाअध्यक्षराजु गुरुङनेपाली काँग्रेस
मनाङ्गनार्पा भूमि गाउँपालिकाअध्यक्षकोन्जो तेन्जीङ लामानेपाली काँग्रेस
मनाङ्गनासोँ गाउँपालिकाअध्यक्षधन बहादुर गुरुङनेपाली काँग्रेस
लमजुंगदूधपोखरी गाउँपालिकाअध्यक्षधन प्रसाद गुरुङनेपाली काँग्रेस
कास्कीमाछापुछ्रे गाउँपालिकाअध्यक्षमिन बहादुर गुरुङ्गनेपाली काँग्रेस
कास्कीमादी गाउँपालिकाअध्यक्षदेवी जङ्ग गुरुङ्गनेपाली काँग्रेस
तनहुँऋषिङ्ग गाउँपालिकाअध्यक्षराजेन्द्र कृष्ण श्रेष्ठनेपाली काँग्रेस
तनहुँदेवघाट गाउँपालिकाअध्यक्षतिल बहादुर थापानेपाली काँग्रेस
स्याङ्जाअर्जुन चौपारी गाउँपालिकाअध्यक्षप्रकाश तिवारीनेपाली काँग्रेस
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)हुप्सेकोट गाउँपालिकाअध्यक्षलक्ष्‍मी देवी पाण्‍डेनेपाली काँग्रेस
मुस्तांगघरपझोङ गाउँपालिकाअध्यक्षमोहन सिंह लालचननेपाली काँग्रेस
म्याग्दीधवलागिरी गाउँपालिकाअध्यक्षप्रेम प्रसाद पुननेपाली काँग्रेस
म्याग्दीरघुगंगा गाउँपालिकाअध्यक्षभव बहादुर भण्डारीनेपाली काँग्रेस
बागलुङतमानखोला गाउँपालिकाअध्यक्षजोकलाल बुढानेपाली काँग्रेस
बागलुङनिसीखोला गाउँपालिकाअध्यक्षसुर्य बहादुर घर्तीनेपाली काँग्रेस
पर्वतजलजला गाउँपालिकाअध्यक्षराजु प्रसाद आचार्यनेपाली काँग्रेस
पर्वतपैयूं गाउँपालिकाअध्यक्षतोरण मल्ल ठकुरीनेपाली काँग्रेस
गुल्मीरेसुङ्गा नगरपालिकाप्रमुखखिलध्‍वज पन्थीनेपाली काँग्रेस
पाल्पातानसेन नगरपालिकाप्रमुखसन्तोष लाल क्षेष्ठनेपाली काँग्रेस
पाल्पारामपुर नगरपालिकाप्रमुखरमण वहादुर थापानेपाली काँग्रेस
प्यूठानस्वर्गद्वारी नगरपालिकाप्रमुखटेक प्रसाद भण्डारीनेपाली काँग्रेस
दाङलमही नगरपालिकाप्रमुखजोगराज चौधरीनेपाली काँग्रेस
बर्दियागुलरिया नगरपालिकाप्रमुखमुक्ति नाथ यादवनेपाली काँग्रेस
बर्दियाठाकुरबाबा नगरपालिकाप्रमुखतिलक राम लम्सालनेपाली काँग्रेस
बर्दियाबारबर्दिया नगरपालिकाप्रमुखछबिलाल थारुनेपाली काँग्रेस
बर्दियामधुवन नगरपालिकाप्रमुखतेज बहादुर भाटनेपाली काँग्रेस
गुल्मीईस्मा गाउँपालिकाअध्यक्षभगतसिह खड्कानेपाली काँग्रेस
गुल्मीकालीगण्डकी गाउँपालिकाअध्यक्षबेद बहादुर थापानेपाली काँग्रेस
गुल्मीगुल्मीदरवार गाउँपालिकाअध्यक्षसरोज कुमार थापानेपाली काँग्रेस
गुल्मीमदाने गाउँपालिकाअध्यक्षमहेन्द्र बहादुर कुवंरनेपाली काँग्रेस
पाल्पारैनादेवी छहरा गाउँपालिकाअध्यक्षरुक्मागत भट्टराईनेपाली काँग्रेस
अर्घाखांचीछत्रदेव गाउँपालिकाअध्यक्षचन्द्र मान श्रेष्‍ठनेपाली काँग्रेस
रुपन्देहीकंचन गाउँपालिकाअध्यक्षनवराज ढकालनेपाली काँग्रेस
रुपन्देहीशुद्धोधन गाउँपालिकाअध्यक्षबिष्णु प्रसाद बस्यालनेपाली काँग्रेस
रोल्पारुन्टीगढी गाउँपालिकाअध्यक्षजनक पुननेपाली काँग्रेस
रोल्पागंगादेव गाउँपालिकाअध्यक्षहरी बहादुर पुननेपाली काँग्रेस
प्यूठानऐरावती गाउँपालिकाअध्यक्षनवील विक्रम शाहनेपाली काँग्रेस
दाङदंगीशरण गाउँपालिकाअध्यक्षशम्भु गिरीनेपाली काँग्रेस
दाङबबई गाउँपालिकाअध्यक्षकुल वहादुर खत्री क्षेत्रीनेपाली काँग्रेस
दाङराजपुर गाउँपालिकाअध्यक्षशरद कुमार बुढाथोकीनेपाली काँग्रेस
दाङशान्तिनगर गाउँपालिकाअध्यक्षप्रमोद बस्नेतनेपाली काँग्रेस
बाँकेडुडुवा गाउँपालिकाअध्यक्षनरेन्द्र कुमार चौधरीनेपाली काँग्रेस
बाँकेराप्ती सोनारी गाउँपालिकाअध्यक्षतप्त बहादुर पौडेलनेपाली काँग्रेस
बर्दियागेरुवा गाउँपालिकाअध्यक्षजमान सिं के.सी.नेपाली काँग्रेस
दैलेखठाँटीकाँध गाउँपालिकाअध्यक्षरक्ष बहादुर शाहनेपाली काँग्रेस
दैलेखभैरवी गाउँपालिकाअध्यक्षरिता कुमारी शाहीनेपाली काँग्रेस
दैलेखमहावु गाउँपालिकाअध्यक्षलछुमन गुरुङनेपाली काँग्रेस
सुर्खेतबराहताल गाउँपालिकाअध्यक्षभिम बहादुर भण्डारीनेपाली काँग्रेस
रुकुम पश्चिमबाँफिकोट गाउँपालिकाअध्यक्षजनक कुमार वाँठा मगरनेपाली काँग्रेस
सल्यानशारदा नगरपालिकाप्रमुखप्रकाश भण्डारीनेपाली काँग्रेस
डोल्पाठूली भेरी नगरपालिकाप्रमुखश्‍वबर्ण कुमार बुढानेपाली काँग्रेस
मुगुछायाँनाथ रारा नगरपालिकाप्रमुखविष्णु कुमार भामनेपाली काँग्रेस
कालिकोटतिलागुफा नगरपालिकाप्रमुखशंकर प्रसाद उपाध्यायनेपाली काँग्रेस
जाजरकोटछेडागाड नगरपालिकाप्रमुखरत्‍न बहादुर खड्कानेपाली काँग्रेस
दैलेखचामुण्डा विन्द्रासैनी नगरपालिकाप्रमुखगणेश कुमार शाहीनेपाली काँग्रेस
सुर्खेतगुर्भाकोट नगरपालिकाप्रमुखहस्त पुननेपाली काँग्रेस
सुर्खेतपञ्चपुरी नगरपालिकाप्रमुखलाल वीर भण्डारीनेपाली काँग्रेस
सुर्खेतलेकबेशी नगरपालिकाप्रमुखउमेश कुमार पौडेलनेपाली काँग्रेस
बाजुरात्रिवेणी नगरपालिकाप्रमुखकर्ण बहादुर थापानेपाली काँग्रेस
अछामकमलबजार नगरपालिकाप्रमुखयज्ञ प्रसाद ढकालनेपाली काँग्रेस
बझाङ्गजयपृथ्वी नगरपालिकाप्रमुखचेतराज बजालनेपाली काँग्रेस
बझाङ्गबुंगल नगरपालिकाप्रमुखजय बहादुर धामीनेपाली काँग्रेस
डोटीदिपायल सिलगढी नगरपालिकाप्रमुखबाजी सिं खड्कानेपाली काँग्रेस
डोटीशिखर नगरपालिकाप्रमुखदिर्घ बहादुर बलायरनेपाली काँग्रेस
कैलालीगोदावरी नगरपालिकाप्रमुखविरेन्द्र भट्टनेपाली काँग्रेस
बैतडीपाटन नगरपालिकाप्रमुखगौरी सिंह रावलनेपाली काँग्रेस
बैतडीपुर्चौडी नगरपालिकाप्रमुखदीपक बहादुर बमनेपाली काँग्रेस
डडेलधुराअमरगढी नगरपालिकाप्रमुखडिल्ली राज जोशीनेपाली काँग्रेस
डडेलधुरापरशुराम नगरपालिकाप्रमुखभरत बडायर जोशीनेपाली काँग्रेस
बाजुरास्वामीकार्तिक खापर गाउँपालिकाअध्यक्षभरत बहादुर रोकायानेपाली काँग्रेस
बाजुराहिमाली गाउँपालिकाअध्यक्षगोबिन्द बहादुर मल्लनेपाली काँग्रेस
अछामचौरपाटी गाउँपालिकाअध्यक्षभिम बहादुर साउंदनेपाली काँग्रेस
अछामढकारी गाउँपालिकाअध्यक्षप्रकाश बहादुर साउँदनेपाली काँग्रेस
अछामबान्नीगढी जयगढ गाउँपालिकाअध्यक्षटेक बहादुर साउँदनेपाली काँग्रेस
अछामरामारोशन गाउँपालिकाअध्यक्षमान बहादुर साउदनेपाली काँग्रेस
बझाङ्गखप्तडछान्ना गाउँपालिकाअध्यक्षउत्तम बहादुर रोकायानेपाली काँग्रेस
बझाङ्गमष्टा गाउँपालिकाअध्यक्षज्ञान बहादुर बोहरानेपाली काँग्रेस
बझाङ्गवित्थडचिर गाउँपालिकाअध्यक्षअम्मर सिंह महरनेपाली काँग्रेस
डोटीआदर्श गाउँपालिकाअध्यक्षगणेश वहादुर खड्कानेपाली काँग्रेस
डोटीके.आई.सिं. गाउँपालिकाअध्यक्षलोकेन्द्र बहादुर शाहीनेपाली काँग्रेस
डोटीपूर्वीचौकी गाउँपालिकाअध्यक्षराम प्रसाद उपाध्यायनेपाली काँग्रेस
डोटीबडीकेदार गाउँपालिकाअध्यक्षभैरव बहादुर साउँदनेपाली काँग्रेस
डोटीसायल गाउँपालिकाअध्यक्षधर्म राज जोशीनेपाली काँग्रेस
बैतडीशिवनाथ गाउँपालिकाअध्यक्षकर्ण सिंह साउदनेपाली काँग्रेस
बैतडीसिगास गाउँपालिकाअध्यक्षहरी सिंह धामीनेपाली काँग्रेस
डडेलधुरागन्यापधुरा गाउँपालिकाअध्यक्षईन्द्र बहादुर कार्कीनेपाली काँग्रेस
डडेलधुरानवदुर्गा गाउँपालिकाअध्यक्षलक्ष्मी प्रसाद अवस्थीनेपाली काँग्रेस
डडेलधुराभागेश्वर गाउँपालिकाअध्यक्षहेम राज चटौतनेपाली काँग्रेस
कन्चनपुरबेलडाडी गाउँपालिकाअध्यक्षहरिश चन्द्र रानानेपाली काँग्रेस
भक्तपुरभक्तपुर नगरपालिकाप्रमुखसुनिल प्रजापतिनेपाल मजदुर किसान पार्टी
ताप्लेजुंगफक्ताङलुङ गाउँपालिकाअध्यक्षराजन लिम्बुनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
ताप्लेजुंगमैवाखोला गाउँपालिकाअध्यक्षविजय प्रकाश वनेमनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
पाँचथरमिक्लाजुङ गाउँपालिकाअध्यक्षअमर राज माखिमनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
भोजपुरआमचोक गाउँपालिकाअध्यक्षअशोक राईनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
भोजपुररामप्रसाद राई गाउँपालिकाअध्यक्षथाम बहादुर राईनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सोलुखुम्बुथुलुङ दुधकोशी गाउँपालिकाअध्यक्षअशिम राईनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
खोटाङ्गखोटेहाङ गाउँपालिकाअध्यक्षउदिम बहादुर राईनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
खोटाङ्गजन्तेढुंगा गाउँपालिकाअध्यक्षअरुणा देवी राईनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
ओखलढुंगाचिशंखुगढी गाउँपालिकाअध्यक्षनिशान्त शर्मा बास्तोलानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
उदयपुरताप्ली गाउँपालिकाअध्यक्षढुङ्ग राज विश्वकर्मानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
उदयपुररौतामाई गाउँपालिकाअध्यक्षविरेन्द्र कुमार मगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
उदयपुरलिम्चुङ्बुङ गाउँपालिकाअध्यक्षमेजर कुमार राईनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सर्लाहीबागमती नगरपालिकाप्रमुखभरत कुमार थापानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सर्लाहीबलरा नगरपालिकाप्रमुखरामा शंकर प्रसाद कुशवाहानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सर्लाहीरामनगर गाउँपालिकाअध्यक्षराजा बाबु यादवनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रौतहटदुर्गा भगवती गाउँपालिकाअध्यक्षशम्भु कुमार सिंहनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रामेछापसुनापती गाउँपालिकाअध्यक्षठुलो कान्छा तमाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सिन्धुलीमरिण गाउँपालिकाअध्यक्षविमर्स मुक्ताननेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सिन्धुलीहरिहरपुरगढी गाउँपालिकाअध्यक्षबज्र ध्वज वाइवानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
धादिङ्गगजुरी गाउँपालिकाअध्यक्षगणेश लाल श्रेष्‍ठनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
धादिङ्गबेनीघाट रोराङ्ग गाउँपालिकाअध्यक्षकृष्‍ण बहादुर थपलियानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
धादिङ्गरुवी भ्याली गाउँपालिकाअध्यक्षराम सिंह तामाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
नुवाकोटककनी गाउँपालिकाअध्यक्षसुमन तामाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
नुवाकोटदुप्चेश्वर गाउँपालिकाअध्यक्षशंकर बहादुर थापानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
नुवाकोटपञ्चकन्या गाउँपालिकाअध्यक्षतेज बहादुर तमाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
काभ्रेपलाञ्चोकखानीखोला गाउँपालिकाअध्यक्षईन्द्र बहादुर थिङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
काभ्रेपलाञ्चोकभुम्लु गाउँपालिकाअध्यक्षप्रेम वहादुर भुजेलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सिन्धुपाल्चोकबलेफी गाउँपालिकाअध्यक्षगंगा बहादुर तामाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सिन्धुलीदुधौली नगरपालिकाप्रमुखदिनेश अधिकारीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सिन्धुपाल्चोकचौतारा साँगाचोकगढी नगरपालिकाप्रमुखकृष्ण प्रसाद सापकोटानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
मकवानपुरथाहा नगरपालिकाप्रमुखविष्‍णु वहादुर विष्‍टनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गोरखागोरखा नगरपालिकाप्रमुखकृष्‍ण बहादुर रानानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गोरखाअजिरकोट गाउँपालिकाअध्यक्षदीपक देवकोटानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गोरखागण्डकी गाउँपालिकाअध्यक्षदिपक तिमिल्सिनानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गोरखाधार्चे गाउँपालिकाअध्यक्षलक्ष्मण गुरुङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गोरखाभिमसेनथापा गाउँपालिकाअध्यक्षलोक प्रसाद बन्जारानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गोरखाशहिद लखन गाउँपालिकाअध्यक्षरमेश वाबु थापा मगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गोरखाबारपाक सुलीकोट गाउँपालिकाअध्यक्षबिष्णु प्रसाद भट्टनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
तनहुँआँबुखैरेनी गाउँपालिकाअध्यक्षशुक्र चुमाननेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बागलुङताराखोला गाउँपालिकाअध्यक्षधन बहादुर वि.कनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रोल्पारोल्पा नगरपालिकाप्रमुखसुरेन्द्र थापा (घर्ती)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्यूठानप्यूठान नगरपालिकाप्रमुखविष्णु बहादुर योगीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बर्दियाराजापुर नगरपालिकाप्रमुखदिपेश थारुनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गुल्मीचन्द्रकोट गाउँपालिकाअध्यक्षयुवराज खत्री क्षेत्रीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गुल्मीधुर्कोट गाउँपालिकाअध्यक्षभुपाल पोखरेलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गुल्मीमालिका गाउँपालिकाअध्यक्षदेवीराम अर्यालनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गुल्मीरुरुक्षेत्र गाउँपालिकाअध्यक्षयदु ज्ञवालीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
पाल्पारिब्दिकोट गाउँपालिकाअध्यक्षनारायण बहादुर कार्कीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रुकुम पूर्वपुथा उत्तरगंगा गाउँपालिकाअध्यक्षपुनीराज घर्तिनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रुकुम पूर्वभूमे गाउँपालिकाअध्यक्षहोम प्रकाश श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रुकुम पूर्वसिस्ने गाउँपालिकाअध्यक्षकृष्ण रेग्मीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रोल्पाथवाङ गाउँपालिकाअध्यक्षऋषि केशव बुढामगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रोल्पापरिवर्तन गाउँपालिकाअध्यक्षसुक बहादुर बुढा मगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रोल्पामाडी गाउँपालिकाअध्यक्षअमर सिंह घर्तीमगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रोल्पालुङग्री गाउँपालिकाअध्यक्षभरत कुमार थापानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रोल्पासुनछहरी गाउँपालिकाअध्यक्षधन बहादुर पुनमगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रोल्पासुनिल स्मृति गाउँपालिकाअध्यक्षमणिराम बुढाथोकीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्यूठानझिमरुक गाउँपालिकाअध्यक्षपित बहादुर महतरा क्षेत्रीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्यूठानमाण्डवी गाउँपालिकाअध्यक्षनम राज अधिकारीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दाङगढवा गाउँपालिकाअध्यक्षयम नारायण शर्मा पोख्रेलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दाङबंगलाचुली गाउँपालिकाअध्यक्षतुल्सीराम पुन मगरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दाङराप्ती गाउँपालिकाअध्यक्षप्रकाश बिष्टनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बाँकेखजुरा गाउँपालिकाअध्यक्षडम्बर बहादुर बि.क.नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दैलेखनौमुले गाउँपालिकाअध्यक्षछविराम सुवेदीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दैलेखभगवतीमाई गाउँपालिकाअध्यक्षगणेश वहादुर थापानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रुकुम पश्चिमत्रिवेणी गाउँपालिकाअध्यक्षगणेश कुमार के.सी.नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
जाजरकोटनलगाड नगरपालिकाप्रमुखडम्मर बहादुर रावतनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रुकुम पश्चिमआठबिसकोट नगरपालिकाप्रमुखरवि के.सी.नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
रुकुम पश्चिमचौरजहारी नगरपालिकाप्रमुखपुष्‍प वादीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बैतडीमेलौली नगरपालिकाप्रमुखभीम बहादुर चन्दनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
कन्चनपुरबेलौरी नगरपालिकाप्रमुखपोती लाल चौधरीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
अछाममेल्लेख गाउँपालिकाअध्यक्षज्वाला सिंह साउदनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बझाङ्गछबिसपाथिभेरा गाउँपालिकाअध्यक्षबसन्‍त बहादुर चलाउनेनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बझाङ्गदुर्गाथली गाउँपालिकाअध्यक्षदिल बहादुर थापानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
डोटीबोगटान फुड्सिल गाउँपालिकाअध्यक्षकमल बहादूर गडसीलानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
कैलालीमोहन्याल गाउँपालिकाअध्यक्षदेवी दत्त उपाध्यायनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दार्चुलाअपिहिमाल गाउँपालिकाअध्यक्षभक्त सि‌ह ठेकरे (बोहरा)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दार्चुलानौगाड गाउँपालिकाअध्यक्षदलजीत सिंह धामीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दार्चुलामार्मा गाउँपालिकाअध्यक्षजमन सिंह धामीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दार्चुलालेकम गाउँपालिकाअध्यक्षराम दत्त जोशीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
डडेलधुराअजयमेरु गाउँपालिकाअध्यक्षउमेश प्रसाद भट्टनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
डडेलधुराआलिताल गाउँपालिकाअध्यक्षशेर सिंह पार्कीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
इलाममाई नगरपालिकाप्रमुखखम्बासिं लिम्बुनेपाल कम्युनिष्ट पार्टी (एमाले)
झापाकन्काई नगरपालिकाप्रमुखराजेन्द्र कुमार पोखरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)
संखुवासभाचैनपुर नगरपालिकाप्रमुखकृष्ण कुमार तामाङ्गनेपाल कम्युनिष्ट पार्टी (एमाले)
संखुवासभाधर्मदेवी नगरपालिकाप्रमुखउदय चन्द्र पौडेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)
संखुवासभामादी नगरपालिकाप्रमुखजिवन लिंथेपनेपाल कम्युनिष्ट पार्टी (एमाले)
तेर्हथुमम्याङलुङ नगरपालिकाप्रमुखसञ्जय कुमार तुम्वाहाङफेनेपाल कम्युनिष्ट पार्टी (एमाले)
भोजपुरषडानन्द नगरपालिकाप्रमुखसुरेन्द्र कुमार उदासनेपाल कम्युनिष्ट पार्टी (एमाले)
धनकुटाधनकुटा नगरपालिकाप्रमुखचिन्तन तामाङ्गनेपाल कम्युनिष्ट पार्टी (एमाले)
मोरङ्गलेटाङ नगरपालिकाप्रमुखभुपेन्‍द्र कुमार लावतीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
मोरङ्गसुनवर्षी नगरपालिकाप्रमुखश्‍याम प्रसाद राजवंशीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
चितवनमाडी नगरपालिकाप्रमुखतारा कुमारी काजी महतोनेपाल कम्युनिष्ट पार्टी (एमाले)
ताप्लेजुंगआठराई त्रिवेणी गाउँपालिकाअध्यक्षदिपेन्द्र पोमुनेपाल कम्युनिष्ट पार्टी (एमाले)
ताप्लेजुंगपाथीभरा याङवरक गाउँपालिकाअध्यक्षकेशर कुमार सुब्बानेपाल कम्युनिष्ट पार्टी (एमाले)
ताप्लेजुंगसिदिङ्वा गाउँपालिकाअध्यक्षमान वहादुर राईनेपाल कम्युनिष्ट पार्टी (एमाले)
पाँचथरयाङवरक गाउँपालिकाअध्यक्षभीम बहादुर योङयानेपाल कम्युनिष्ट पार्टी (एमाले)
इलाममाईजोगमाई गाउँपालिकाअध्यक्षकुश बहादुर थेबेनेपाल कम्युनिष्ट पार्टी (एमाले)
इलाममाङसेबुङ गाउँपालिकाअध्यक्षहेमन्त राईनेपाल कम्युनिष्ट पार्टी (एमाले)
झापाबाह्रदशी गाउँपालिकाअध्यक्षदेवीन्द्र प्रसाद चम्लागाईनेपाल कम्युनिष्ट पार्टी (एमाले)
संखुवासभाभोटखोला गाउँपालिकाअध्यक्षवाङ छेदर लामानेपाल कम्युनिष्ट पार्टी (एमाले)
तेर्हथुमछथर गाउँपालिकाअध्यक्षसन्त वीर लिम्बुनेपाल कम्युनिष्ट पार्टी (एमाले)
तेर्हथुममेन्छयायेम गाउँपालिकाअध्यक्षयादव बहादुर खापुङ्गनेपाल कम्युनिष्ट पार्टी (एमाले)
भोजपुरपौवादुङमा गाउँपालिकाअध्यक्षकिरण राईनेपाल कम्युनिष्ट पार्टी (एमाले)
भोजपुरहतुवागढी गाउँपालिकाअध्यक्षप्रेम कुमार राईनेपाल कम्युनिष्ट पार्टी (एमाले)
धनकुटाचौविसे गाउँपालिकाअध्यक्षराज कुमार लिम्वुनेपाल कम्युनिष्ट पार्टी (एमाले)
मोरङ्गकानेपोखरी गाउँपालिकाअध्यक्षराजमति इङ्गनामनेपाल कम्युनिष्ट पार्टी (एमाले)
मोरङ्गकेरावारी गाउँपालिकाअध्यक्षसुमन मिरिङचिङ मगरनेपाल कम्युनिष्ट पार्टी (एमाले)
सोलुखुम्बुखुम्वु पासाङल्हमु गाउँपालिकाअध्यक्षमिङमा छिरी शेर्पानेपाल कम्युनिष्ट पार्टी (एमाले)
सोलुखुम्बुमाप्य दुधकोशी गाउँपालिकाअध्यक्षबुद्धि किरण राईनेपाल कम्युनिष्ट पार्टी (एमाले)
खोटाङ्गऐसेलुखर्क गाउँपालिकाअध्यक्षगीरेन्द्र बहादुर राईनेपाल कम्युनिष्ट पार्टी (एमाले)
खोटाङ्गदिप्रुङ चुइचुम्मा गाउँपालिकाअध्यक्षलोकेन्द्र राईनेपाल कम्युनिष्ट पार्टी (एमाले)
ओखलढुंगामोलुङ गाउँपालिकाअध्यक्षउत्तम राईनेपाल कम्युनिष्ट पार्टी (एमाले)
धनुषाविदेह नगरपालिकाप्रमुखवेचन दास तत्मानेपाल कम्युनिष्ट पार्टी (एमाले)
महोत्तरीरामगोपालपुर नगरपालिकाप्रमुखराम दुलार साहनेपाल कम्युनिष्ट पार्टी (एमाले)
बारानिजगढ नगरपालिकाप्रमुखसुरथ पुरीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
सप्तरीअग्नीसाइर कृष्णासवरन गाउँपालिकाअध्यक्षदिनानाथ चौधरीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
सिराहाविष्णुपुर गाउँपालिकाअध्यक्षसत्य नारायण यादवनेपाल कम्युनिष्ट पार्टी (एमाले)
धनुषाऔरही गाउँपालिकाअध्यक्षउमाशंकर प्रसाद साहनेपाल कम्युनिष्ट पार्टी (एमाले)
बारापरवानीपुर गाउँपालिकाअध्यक्षरामक्षत्री प्रसाद कुर्मिनेपाल कम्युनिष्ट पार्टी (एमाले)
पर्साठोरी गाउँपालिकाअध्यक्षलाल बहादुर श्रेष्‍ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)
रामेछापउमाकुण्ड गाउँपालिकाअध्यक्षशेर वहादुर सुनुवारनेपाल कम्युनिष्ट पार्टी (एमाले)
सिन्धुलीगोलन्जोर गाउँपालिकाअध्यक्षशंकर राज वरालनेपाल कम्युनिष्ट पार्टी (एमाले)
सिन्धुलीफिक्कल गाउँपालिकाअध्यक्षपार्वती सुनुवारनेपाल कम्युनिष्ट पार्टी (एमाले)
रसुवाउत्तरगया गाउँपालिकाअध्यक्षमाधव प्रसाद अर्यालनेपाल कम्युनिष्ट पार्टी (एमाले)
रसुवागोसाईकुण्ड गाउँपालिकाअध्यक्षकैसाङ नुर्पु तामाङनेपाल कम्युनिष्ट पार्टी (एमाले)
धादिङ्गगल्छी गाउँपालिकाअध्यक्षकेदारनाथ खतिवडानेपाल कम्युनिष्ट पार्टी (एमाले)
नुवाकोटकिस्पाङ गाउँपालिकाअध्यक्षबिर बल तामाङनेपाल कम्युनिष्ट पार्टी (एमाले)
ललितपुरकोन्ज्योसोम गाउँपालिकाअध्यक्षकृष्ण मान लामानेपाल कम्युनिष्ट पार्टी (एमाले)
सिन्धुपाल्चोकईन्द्रावती गाउँपालिकाअध्यक्षझम्क नाथ नेपालनेपाल कम्युनिष्ट पार्टी (एमाले)
मकवानपुरईन्द्र सरोवर गाउँपालिकाअध्यक्षदेव कृष्ण पुडासैनी शर्मानेपाल कम्युनिष्ट पार्टी (एमाले)
मकवानपुरभीमफेदी गाउँपालिकाअध्यक्षहिदम लामानेपाल कम्युनिष्ट पार्टी (एमाले)
दोलखाजिरी नगरपालिकाप्रमुखमित्र बहादुर जिरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौंटोखा नगरपालिकाप्रमुखप्रकाश अधिकारीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौंबुढानिलकण्ठ नगरपालिकाप्रमुखमिठाराम अधिकारीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
चितवनकालिका नगरपालिकाप्रमुखविनोद रेग्मीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
चितवनमाडी नगरपालिकाप्रमुखतारा कुमारी काजी महतोनेपाल कम्युनिष्ट पार्टी (एमाले)
लमजुंगबेसीशहर नगरपालिकाप्रमुखगुमान सिंह अर्यालनेपाल कम्युनिष्ट पार्टी (एमाले)
तनहुँभिमाद नगरपालिकाप्रमुखदधि राज सुवेदीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
स्याङ्जावालिङ नगरपालिकाप्रमुखकृष्ण खाँणनेपाल कम्युनिष्ट पार्टी (एमाले)
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)देवचुली नगरपालिकाप्रमुखहरि प्रसाद न्यौपानेनेपाल कम्युनिष्ट पार्टी (एमाले)
म्याग्दीबेनी नगरपालिकाप्रमुखसुरत के.सि.नेपाल कम्युनिष्ट पार्टी (एमाले)
बागलुङढोरपाटन नगरपालिकाप्रमुखदेव कुमार नेपालीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
मनाङ्गचामे गाउँपालिकाअध्यक्षलोकेन्द्र वहादुर घलेनेपाल कम्युनिष्ट पार्टी (एमाले)
मनाङ्गमनाङ ङिस्याङ गाउँपालिकाअध्यक्षकान्छा घलेनेपाल कम्युनिष्ट पार्टी (एमाले)
लमजुंगदोर्दी गाउँपालिकाअध्यक्षयुवराज अधिकारीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
कास्कीअन्नपुर्ण गाउँपालिकाअध्यक्षविष्णु बहादुर के. सी.नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कास्कीरूपा गाउँपालिकाअध्यक्षनवराज ओझानेपाल कम्युनिष्ट पार्टी (एमाले)
तनहुँघिरिङ गाउँपालिकाअध्यक्षहोम बहादुर थापानेपाल कम्युनिष्ट पार्टी (एमाले)
तनहुँबन्दिपुर गाउँपालिकाअध्यक्षसुरेन्द्र बहादुर थापानेपाल कम्युनिष्ट पार्टी (एमाले)
तनहुँम्याग्दे गाउँपालिकाअध्यक्षश्रीप्रसाद श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)
स्याङ्जाआँधीखोला गाउँपालिकाअध्यक्षविश्वनाथ पौडेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)
स्याङ्जाकालीगण्डकी गाउँपालिकाअध्यक्षखिम बहादुर थापानेपाल कम्युनिष्ट पार्टी (एमाले)
स्याङ्जाफेदीखोला गाउँपालिकाअध्यक्षघनश्‍याम सुवेदीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
स्याङ्जाविरुवा गाउँपालिकाअध्यक्षसूर्य बहादुर कुँवरनेपाल कम्युनिष्ट पार्टी (एमाले)
स्याङ्जाहरीनास गाउँपालिकाअध्यक्षखिम नारायण मानन्धरनेपाल कम्युनिष्ट पार्टी (एमाले)
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बौदीकाली गाउँपालिकाअध्यक्षप्रकाश ओझानेपाल कम्युनिष्ट पार्टी (एमाले)
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बुलिङटार गाउँपालिकाअध्यक्षदिपेन्‍द्र सुनारीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)विनयी त्रिवेणी गाउँपालिकाअध्यक्षघनश्याम गिरीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
मुस्तांगथासाङ गाउँपालिकाअध्यक्षप्रदिप गौचननेपाल कम्युनिष्ट पार्टी (एमाले)
मुस्तांगवारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअध्यक्षरिङजीन नामगेल गुरुङनेपाल कम्युनिष्ट पार्टी (एमाले)
मुस्तांगलोमन्थाङ गाउँपालिकाअध्यक्षटसी न्हर्वु गुरुङनेपाल कम्युनिष्ट पार्टी (एमाले)
म्याग्दीमंगला गाउँपालिकाअध्यक्षसत प्रसाद रोकानेपाल कम्युनिष्ट पार्टी (एमाले)
म्याग्दीमालिका गाउँपालिकाअध्यक्षबेग प्रसाद गर्बुजानेपाल कम्युनिष्ट पार्टी (एमाले)
पर्वतमहाशिला गाउँपालिकाअध्यक्षइश्‍वरी प्रसाद भुसालनेपाल कम्युनिष्ट पार्टी (एमाले)
पर्वतमोदी गाउँपालिकाअध्यक्षहिरा देवि शर्मानेपाल कम्युनिष्ट पार्टी (एमाले)
गुल्मीमुसिकोट नगरपालिकाप्रमुखजीब लाल खरेल जीवननेपाल कम्युनिष्ट पार्टी (एमाले)
बर्दियाबासगढी नगरपालिकाप्रमुखखडक वहादुर् खड्कानेपाल कम्युनिष्ट पार्टी (एमाले)
गुल्मीछत्रकोट गाउँपालिकाअध्यक्षराम प्रसाद पाण्डेयनेपाल कम्युनिष्ट पार्टी (एमाले)
गुल्मीसत्यवती गाउँपालिकाअध्यक्षटीका राम पाण्डेनेपाल कम्युनिष्ट पार्टी (एमाले)
पाल्पातिनाउ गाउँपालिकाअध्यक्षप्रेम श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)
पाल्पानिस्दी गाउँपालिकाअध्यक्षमुक्त बहादुर सारुनेपाल कम्युनिष्ट पार्टी (एमाले)
पाल्पापूर्वखोला गाउँपालिकाअध्यक्षनुन बहादुर थापानेपाल कम्युनिष्ट पार्टी (एमाले)
पाल्पाबगनासकाली गाउँपालिकाअध्यक्षसरस्वती दर्लामी (चिदी)नेपाल कम्युनिष्ट पार्टी (एमाले)
पाल्पामाथागढी गाउँपालिकाअध्यक्षयम बहादुर चिदीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
अर्घाखांचीपाणिनी गाउँपालिकाअध्यक्षटेक राज न्यौपानेनेपाल कम्युनिष्ट पार्टी (एमाले)
अर्घाखांचीमालारानी गाउँपालिकाअध्यक्षदल बहादुर भट्टराईनेपाल कम्युनिष्ट पार्टी (एमाले)
रोल्पात्रिवेणी गाउँपालिकाअध्यक्षकर्ण बहादुर बाँठामगरनेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्यूठाननौवहिनी गाउँपालिकाअध्यक्षदिल वहादुर थापानेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्यूठानसरुमारानी गाउँपालिकाअध्यक्षझग बहादुर विश्‍वकर्मानेपाल कम्युनिष्ट पार्टी (एमाले)
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सरावल गाउँपालिकाअध्यक्षसुखाडी प्रसाद चौधरी थारुनेपाल कम्युनिष्ट पार्टी (एमाले)
दैलेखडुंगेश्वर गाउँपालिकाअध्यक्षसुन्दर कुमार के.सी.नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सुर्खेतचिङ्गाड गाउँपालिकाअध्यक्षबोध विक्रम जि.सी.नेपाल कम्युनिष्ट पार्टी (एमाले)
डोल्पात्रिपुरासुन्दरी नगरपालिकाप्रमुखजन चन्द्र रोकायानेपाल कम्युनिष्ट पार्टी (एमाले)
जाजरकोटभेरी नगरपालिकाप्रमुखचन्द्र प्रकाश घर्तीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
दैलेखनारायण नगरपालिकाप्रमुखलोमन शर्मानेपाल कम्युनिष्ट पार्टी (एमाले)
बाजुराबडीमालिका नगरपालिकाप्रमुखअमर वहादुर खड्कानेपाल कम्युनिष्ट पार्टी (एमाले)
अछाममंगलसेन नगरपालिकाप्रमुखपदम बहादुर बोहरानेपाल कम्युनिष्ट पार्टी (एमाले)
दार्चुलामहाकाली नगरपालिकाप्रमुखनर सिंह चैंसिरनेपाल कम्युनिष्ट पार्टी (एमाले)
दार्चुलाशैल्यशिखर नगरपालिकाप्रमुखविजय सिह धामीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
बैतडीदशरथचन्द नगरपालिकाप्रमुखपुषकर राज जोशीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
कन्चनपुरदोधारा चाँदनी नगरपालिकाप्रमुखकिशोर कुमार लिम्वुनेपाल कम्युनिष्ट पार्टी (एमाले)
बाजुरागौमुल गाउँपालिकाअध्यक्षहरी वहादुर रोकायानेपाल कम्युनिष्ट पार्टी (एमाले)
बाजुराखप्तड छेडेदह गाउँपालिकाअध्यक्षदिल बहादुर रावतनेपाल कम्युनिष्ट पार्टी (एमाले)
अछामतुर्माखाँद गाउँपालिकाअध्यक्षडम्बर बहादुर बि सीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
बझाङ्गसाइपाल गाउँपालिकाअध्यक्षमानविर बोहरानेपाल कम्युनिष्ट पार्टी (एमाले)
बझाङ्गतलकोट गाउँपालिकाअध्यक्षकलक बहादुर रोकायानेपाल कम्युनिष्ट पार्टी (एमाले)
बझाङ्गथलारा गाउँपालिकाअध्यक्षप्रकाश बहादुर रोकायानेपाल कम्युनिष्ट पार्टी (एमाले)
डोटीजोरायल गाउँपालिकाअध्यक्षदुर्गा दत्त ओझानेपाल कम्युनिष्ट पार्टी (एमाले)
कैलालीचुरे गाउँपालिकाअध्यक्षचक्र बहादुर बोगटीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
कैलालीबर्दगोरीया गाउँपालिकाअध्यक्षकर्ण वहादुर कुँवरनेपाल कम्युनिष्ट पार्टी (एमाले)
दार्चुलादुहुँ गाउँपालिकाअध्यक्षनरेन्द्र वहादुर सिह वडालनेपाल कम्युनिष्ट पार्टी (एमाले)
दार्चुलाब्यास गाउँपालिकाअध्यक्षमंगल सिंह धामीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
दार्चुलामालिकार्जुन गाउँपालिकाअध्यक्षहिरा सिंह धामीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
बैतडीदोगडाकेदार गाउँपालिकाअध्यक्षचक्र बहादुर कार्कीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
बैतडीपन्चेश्वर गाउँपालिकाअध्यक्षगोरख बहादुर चन्दनेपाल कम्युनिष्ट पार्टी (एमाले)
बैतडीसुर्नया गाउँपालिकाअध्यक्षअम्मर बहादुर कुवंरनेपाल कम्युनिष्ट पार्टी (एमाले)
कन्चनपुरलालझाँडी गाउँपालिकाअध्यक्षनिर्मल रानानेपाल कम्युनिष्ट पार्टी (एमाले)
उदयपुरउदयपुरगढी गाउँपालिकाअध्यक्षमान वहादुर केप्छाकी मगरनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
रौतहटगौर नगरपालिकाप्रमुखशम्भु साहनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
रौतहटराजदेवी नगरपालिकाप्रमुखभीखारी प्रसाद यादवनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
सिराहासखुवानान्कारकट्टी गाउँपालिकाअध्यक्षकेदार नाथ यादवनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
दोलखातामाकोशी गाउँपालिकाअध्यक्षप्रोण प्रताप के सीनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
धादिङ्गधुनीबेंशी नगरपालिकाप्रमुखवाल कृष्‍ण आचार्यनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
महोत्तरीमहोत्तरी गाउँपालिकाअध्यक्षदिलिप कुमार पाण्डेयतराइ-मधेश लोकतान्त्रिक पार्टी
सप्तरीहनुमाननगर कङ्कालिनी नगरपालिकाप्रमुखविरेन्द्र माझीजनमत पार्टी (जपा)
सुनसरीदेवानगन्ज गाउँपालिकाअध्यक्षबेचन प्रसाद मेहताजनता समाजवादी पार्टी, नेपाल
ओखलढुंगाखिजिदेम्वा गाउँपालिकाअध्यक्षगम्बु शेर्पाजनता समाजवादी पार्टी, नेपाल
सिराहाअर्नमा गाउँपालिकाअध्यक्षअशोक कुमार यादवजनता समाजवादी पार्टी, नेपाल
सिराहानवराजपुर गाउँपालिकाअध्यक्षशिव उदगार यादवजनता समाजवादी पार्टी, नेपाल
धनुषाजनकनन्दिनी गाउँपालिकाअध्यक्षदिपिन देव यादवजनता समाजवादी पार्टी, नेपाल
धनुषामुखियापट्टी मुसहरमिया गाउँपालिकाअध्यक्षजय कुमार यादवजनता समाजवादी पार्टी, नेपाल
सर्लाहीबसबरिया गाउँपालिकाअध्यक्षराम सिहासन रायजनता समाजवादी पार्टी, नेपाल
बाराकरैयामाई गाउँपालिकाअध्यक्षशम्भु प्रसाद यादवजनता समाजवादी पार्टी, नेपाल
पर्साधोबीनी गाउँपालिकाअध्यक्षमदन प्रसाद चौहानजनता समाजवादी पार्टी, नेपाल
पर्साकालिकामाई गाउँपालिकाअध्यक्षबशिष्‍ट कुमारजनता समाजवादी पार्टी, नेपाल
प्रतिक्रिया

One thought on “देशभरका ४८० स्थानीय तहकाे नतिजा सार्वजनिक, कसले कति जिते?

Leave a Reply

Your email address will not be published. Required fields are marked *