२१ वर्षीय युवाले जिते गाउँपालिका अध्यक्ष

काठमाडाैँ । पर्साकाे कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका वशिष्टकुमार गुप्ताले पालिका अध्यक्ष जितेका हुन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार कुर्मीलाई ११७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । गुप्ताले ३ हजार ७४३ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कुर्मीले ३ हजार ६२६ मात्रै मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *