कटहरीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

विराटनगर । कटहरी गाउँपालिकामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ।

नेपाली कांग्रेसका देवराज चौधरीले ६५६५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनलाई नेकपा एमालेका सुभाषकुमार सरदारले ५६८२ मात्र मत ल्याए ।

उपप्रमुखमा नेकपा एमालेका सितादेवी राजबंशी विजयी भइन् । उनले ५८४८ मत प्राप्त गर्दा नेपाली कांग्रेसको मन्जिताकुमारी सरदारले ५७०५ मत मात्र प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *