धरानमा स्वतन्त्र उम्मेदवार अघि लागे, दलहरू पछिपछि

विराटनगर । धरान उपमहानगरपालिकामा काँग्रेसका किशोर राईलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।

स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ७७६१ मत पाएर अघि लागेका छन् भने नेपाली काँग्रेसका किशोर राईले ७७१७ मत पाएका छन् ।

नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६४२५ प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

One thought on “धरानमा स्वतन्त्र उम्मेदवार अघि लागे, दलहरू पछिपछि

  1. धराने जन्ताको उद्दारको लागि हर्क साम्पाम्ग को अगुवाई हुन जरुरी छ र यो धराने जन्ताले राम्रो बुझेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *