ओलीको गृहनगरमा राप्रपा अगाडि

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी  शर्मा ओलीकाे क्षेत्रमा राप्रपा अगाडि देखिएकाे छ ।

झापास्थित दमक नगरपालिकामा राप्रपाले अग्रता हासिल गरेकाे हाे । दमकमा राप्रपाका मेयर उम्मेदवार राम कुमार थापाले १००६४ मतसहित अग्रता हासिल गरेका छन् । त्यस्तै, नेकपा एमालेकी उम्मेदवार गीता कुमारी पाैडेलले १००४९ मतसहित उनलाई पछ्याइरहेकी छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार याम बहादुर लिम्बूले २१५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *