इलामको रोङ गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौँ । इलामको रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनिकुमार स्याङवो (सुवास) निर्वाचित भएका छन् ।

स्याङवोले ४ हजार ६ सय ६९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका मेहरमान तामाङले ४ हजार ३ सय २२ मत ल्याएर पराजित भए ।

उपाध्यक्षमा कांग्रेसकी कल्पना खनाललाई पराजित गर्दै नेकपा एमालेकी विष्णुमाया खवास निर्वाचित भइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *