विराटनगरमा अग्रता फराकिलो बनाउँदै नागेश

विराटनगर । विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक हुँदासम्म प्रमुखमा नेपाली कांग्रेसले २७४९ को अग्रता कायम राखेको छ ।

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले ११६९९ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै ८९५० मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा नेकपा एमाले ३९९३ मतान्तरले अगाडी छ ।

उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १०२६२ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ६२६९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *