इलाम नगरपालिकामा कांग्रेस विजयी

काठमाडाैँ । इलाम नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार १ सय १५ मत प्राप्त गरे ।

उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *