भरतपुरमा रेनुले बढाइन् मतान्तर, ३७३ मतले सुवेदी पछाडि

काठमाडाैँ । चितवनको भरतपुरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्।

पछिल्लो मतपरिणाम अनुसार दाहालले ७४७१ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ७०९८ मत ल्याएका छन्। एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले ३७३ मतले पछाडि छोडेकी छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *