अर्थमन्त्रीज्यू ! अब ब्यूँझिनुस्, देश संकटमा छ : प्रदीप ज्ञवाली

काठमाडौँ । एमाले सांसद प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको बताएका छन् ।

मंगलवारबाट शुरू भएकाे संसदको ११औँ अधिवेशनमा बाेल्दै सांसद ज्ञवालीले आर्थिक अवस्थाका कारण देश संकटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर नबनेकाे बताएका हुन् ।

उनले भने, ‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश संकटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौैं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =