षडानन्दको मेयरमा एमालेका सुरेन्द्रकुमार उदास विजयी

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरेन्द्रकुमार उदास विजयी भएका छन् ।

उदासले ६ हजार ७७२ मत ल्याएका छन्, भने गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीरबल राईले ५ हजार ७५७ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रमिला राई निर्वाचित भएकी छन् । उनले ७ हजार २५७ मत प्राप्त गरेकी छिन्, भने निकटतम् प्रतिद्वन्दी एमालेकी मेरिका राईले ४ हजार ३५८ मत ल्याएकि छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *