पाख्रीवास -१० को वडाध्यक्षमा एमालेका हरि बहादुर खत्री विजयी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका -१० को वडाध्यक्षमा एमाले विजयी भएकाे छ ।

भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार एमालेका हरि बहादुर खत्री विजयी भएका हुन् ।

उनी ५७८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस ठगीन कुमार राईले ४४३ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *