वीरगञ्ज महानगरमा जसपाका राजेशमान सिंहको फराकिलो अग्रता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले अग्रता लिएका छन् ।

उनि नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ८२६ मतले अगाडि रहेका छन् ।

वीरगञ्ज महानगरमा हाल सम्म १० हजार ४८१ मत गणना हुँदा सिंहले ५ हजार १३२ मत पाएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २ हजार ३०६ मत ल्याएका छन् ।

त्यस्तै, राप्रपाका गिरिश गिरीले १५३ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *