मुग्लिन-काठमाडाैँ सडकखण्ड अवरुद्ध

काठमाडाैँ । मुग्लिन-काठमाडाैँ सडकखण्ड अवरुद्ध भएकाे छ ।

हावाहुरीले रूख र बिजुलीको पोल ढाल्दा सडक अवरुद्ध भएको हाे । चितवनको इच्छाकामना गाउँपालिका-५ को पानीधार भन्ने स्थानमा हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा सो सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक खाेल्ने प्रयास भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =